सूचना पाटी

प्रधानाध्यापकः श्याम प्रसाद यादव

प्रधानाध्यापकः श्याम प्रसाद यादव

यस श्री जनता माध्यमिक विद्यालय बसबिट्टी, सप्तरीको व्यवस्थापन पक्ष, शैक्षिक पक्ष र आर्थिक पक्ष सुधार सम्बन्धी व्यवस्थाको लागि सरोकारवाला सवैलाई समान  सलग्न र सहभागीता गराउँदै विद्यालयले प्रदान गर्नु पर्ने सेवा प्रदान गर्ने हेतुले बढी भन्दा बढी उपलब्धी र सुविधा विकशित गर्दै एउटा आदर्श विद्यालयको रुपमा स्थापीत गर्न योजनावद्ध रुपमा अग्रगती प्रदान गर्न क्रमीक रुपमा निर्धारीत लक्ष्यहरु पहिल्याउँदै राज्यले लिएका शिक्षाका राष्ट्रिय उद्देश्य र लक्ष्य अनुरुप स्थानिय तहमा समुन्नत विकाश गर्नुको साथै यस विद्यालका भविष्यमा उत्तरोतर प्रगति होस् यही शुभ कामना दिन चाहन्छु ।

वि.व्य.स. अध्यक्षः हरेराम खंग

विधालयको सम्पुर्ण पक्षको विकासको मूख्य आधार योजना विधालय सुधार योजना हो , यो निर्माण गर्नमा सहयोग गर्नु भएको शिक्षाप्रेमी साथीहरुमा हामी विधालय परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । यो योजना निर्माणको क्रममा आपना अमूल्य सुझाव सल्लाह दिनु भएकोले यो हामी हाम्रो लागि बनाइएको योजना हो भन्ने स्वीकारेका छौ । यो योजना अन्त कतैबाट अर्थ ल्याउनका लागि मात्र बनाएको हैनौ ,हामी सबै आफ्नो लागि बनाएका छौ । यसकै आधारमा विघालय विकासको काम अगाडि बढाउछौ भन्ने कुरामा प्रतिवद्ध छौ । यो योजनालाई हामी वर्षेनी अध्यावधि पनि गर्छौ । अन्त्यमा कार्यान्वयन र अध्यावधि काममा सहयोग गर्नु सम्पुर्ण महानुभावहरुको उतरोतर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

महत्वपूर्ण लिङ्कहरु

गतिविधि