उपराेक्त सम्बन्धमा यस श्री जनता माध्यमिक विद्यालय बसबिट्टी रुपनी ५ सप्तरी का सम्पुर्ण छात्र छात्राहरुलाइ सूचित गरिन्छ कि मिति २०७६।९।२५ गते पुसिपुर्णीमा परेकाेले विद्यालय बन्द रहने ब्यहाेरा जानकारी गराइन्छ ।