सुचना

प्रस्तुत विषयमा शैक्षिक सत्र २०७७ को कक्षा १ देखि कक्षा १० सम्म तपशिल अनुसार को नियम पाल्ना गरी निर्धारण गरिएको मिति तथा  कक्षा बमोजिम पाठ्यपुस्तक वितरन तथा नयाँ भर्ना कार्यक्रम रहेकोे हुँदा सम्पुर्ण अभिभाबक विधार्थीहरुलाइ जान्कारी गराइन्छ । तपशिल १. मिति २०७७।३।५ गते शुक्रबार कक्षा १० को पठयपुस्तक विहान ७ वजे...
उपराेक्त सम्बन्धमा यस श्री जनता माध्यमिक विद्यालय बसबिट्टी रुपनी ५ सप्तरी का सम्पुर्ण छात्र छात्राहरुलाइ सूचित गरिन्छ कि मिति २०७६।९।२५ गते पुसिपुर्णीमा परेकाेले विद्यालय बन्द रहने ब्यहाेरा जानकारी गराइन्छ ।              
पर्स्तुत विषयमा यस श्री जनता माध्यमिक विद्यालय रुपनी ५ सप्तरी मा सामाजिक विषयकाे नि मा वि राहत अनुदान काेटाकाे विज्ञापन प्रकाशित भएकाे जानकारी गराइन्छ।
अफिस कोठाविज्ञान प्रयोगशालापुस्तकालयबालवालिका कक्षामा पढाउदै शिक्षिका
श्री जनता माविको नयाँ भवनमा अवस्थित आधुनिक एवं सुविधायुक्त विज्ञान प्रयोगशाला